मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

एमबाप्पेलाई प्लेयर अफ द इयर अवार्ड

एमबाप्पेलाई प्लेयर अफ द इयर अवार्ड

साझा पोष्ट
आइतबार, जेठ १ २०७९
  • images
    एमबाप्पेलाई प्लेयर अफ द इयर अवार्ड
    images
    काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड केलियन एमबाप्पेले प्लेयर अफ द इयर अवार्ड जितेका छन् ।फ्रेन्च लिग वान फुटबलमा २०२१\२२ को उत्कृष्ट खेलाडी बन्दै एमबाप्पेले प्लेयर अफ द इयर अवार्ड जितेका हुन् । फ्रान्सका स्ट्राइकर एमबाप्पेले लगातार तेस्रो पटक प्लेयर अफ द इयर अवार्ड हात पारेका हुन् ।पीएसजीलाई च्याम्पियन बनाउन एमबाप्पेले उत्कृष्ट प्रदर्शन गरेका थिए ।यस सिजन एमबाप्पेले पीएसजीका लागि ३४ खेलमा २५ गोल गरिसकेका छन् ।

    प्रतिक्रिया हरु
    थप समाचार