मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

रमेश खरेलको पार्टीले पर्सामा वडाध्यक्ष जित्यो

रमेश खरेलको पार्टीले पर्सामा वडाध्यक्ष जित्यो

साझा पोष्ट
मंगलबार, जेठ ३ २०७९
  • images
    रमेश खरेलको पार्टीले पर्सामा वडाध्यक्ष जित्यो
    images
    काठमाडौं । पूर्व डीआईजी रमेश खरेलले नेतृत्व गरेको नेपाल शुसासन पार्टीले पर्साको पोखरिया नगरपालिकामा वडाध्यक्ष जितेको छ। पोखरिया नगरपालिका ९ मा शुसासन पार्टीका नौसाद आलम ८ सय ७७ मतसहित वडाध्यक्ष निर्वाचित भएका छन ।   नेपाली कांग्रेसका रामबाबुप्रसाद चौहानले ६ सय ७८ र नेकपा एमालेका रामेश्वर महतो चाईले ५ सय ८ मत ल्याएका छन्। नगरपालिकाको मेयरमा पनि सुसासन पार्टीको उमेद्ध्वारी छ। पार्टीका शंकर राउत अहिर २ हजार २ सय १६ मतसहित दोस्रो स्थानमा छन्। एमालेका प्रदुमन प्रसाद चौहान नाममा २ हजार ९ सय ५७ मत सहित अग्रस्थानमा छ ।

    प्रतिक्रिया हरु
    थप समाचार