मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

भरतपुरबाट आयो मतगणनाको ताजा विवरण, रेनु र विजयको मतान्तर यस्तो छ

भरतपुरबाट आयो मतगणनाको ताजा विवरण, रेनु र विजयको मतान्तर यस्तो छ

साझा पोष्ट
मंगलबार, जेठ ३ २०७९
  • images
    भरतपुरबाट आयो मतगणनाको ताजा विवरण, रेनु र विजयको मतान्तर यस्तो छ
    images
    काठमाडौं । भरतपुर उपमहानगरपालिकामा रेनु दाहालको अग्रता कायमै छ । अहिलेसम्म २० हजार ४ सय  ९४ मतगणना हुँदा रेनुले २ सय ५५ मतको अग्रता लिएकी छन् । उनले ६ हजार ९२७  मत पाएकी छन् । निकट्तम प्रतिद्धन्दी नेकपा एमालेका विजय सुवेदीले ६ हजार ६ सय ७२ मतसहित पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेद्वार  जगन्नाथ पौडेलले ३ हजार ३९१ मत ल्याएर चुनौति दिइरहेका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी ८ हजार ४२८ मतसहित फराकिलो अन्तरले अघि छन् । राप्रपाकी हिमाला गुरुङले ५ हजार ५०० मत ल्याएकी छन् । भरतपुरमा १ लाख २७ हजार ५६६ मत खसेको छ । त्यहाँ कांग्रेस र माओवादी तथा एमाले र राप्रपाले गठबन्धन गरेका छन् । कांग्रेसका बागीले उल्लेख्य मत ल्याएकाले चुनाव रोचक बनेको छ ।

    प्रतिक्रिया हरु
    थप समाचार