मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

स्थापित र सिंह भन्दा बालेन साढे १५ हजार मतले अगाडि

स्थापित र सिंह भन्दा बालेन साढे १५ हजार मतले अगाडि

साझा पोष्ट
शुक्रबार, जेठ ६ २०७९
  • images
    स्थापित र सिंह भन्दा बालेन साढे १५ हजार मतले अगाडि
    images
    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १५ हजारभन्दा बढी मतले अग्रता लिएका छन् । ९० हजार २९२ मत गनेर सकिंदा बालेनले ३३ हजार २६० मत पाएका छन् । बालेनभन्दा एमाले उम्मेदवार केशव स्थापित १५ हजार ५६८ मतले पछि छन । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा बालेन १५ हजार ६८१ मतले अगाडि छन् । केशव स्थापितले १७ हजार ६९२ र सिर्जना सिंहले १७ हजार ५७९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका स्थापित सिंहभन्दा ११३ मतले अगाडि छन् । वडा नम्बर १, २, ३, ४, ५, २८, २९, ३० र ३२ को नतिजा सार्वजनिक भइसकेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार