मंगलबार, जेठ १ गते २०८१
Logo
मंगलबार, जेठ १ गते २०८१

समानुपातिक तर्फको बन्द सूचि असोज २ र ३ गते बुझाउनुपर्ने

समानुपातिक तर्फको बन्द सूचि असोज २ र ३ गते बुझाउनुपर्ने

साझा पोष्ट
आइतबार, भदौ २६ २०७९
  • images
    समानुपातिक तर्फको बन्द सूचि असोज २ र ३ गते बुझाउनुपर्ने
    images
    काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले आइतबार सार्वजनिक गरेको तालिका अनुसार दलहरूले असोज २ र ३ गते समानुपातिक तर्फको सूचि बुझाउनु पर्नेछ । दलहरूले बुझाएको सूचिमा आयोगले असोज ४ देखि ९ सम्म छानबिन गर्नेछ । र नमिलेमा कानून अनुसार सच्याउन भन्नेछ । आयोग ले सूचि सच्याएर बुझाउन दलहरूलाई असोज १० देखि १६ सम्मको समय दिएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार