सोमबार, वैशाख ३१ गते २०८१
Logo
सोमबार, वैशाख ३१ गते २०८१

गृहमन्त्री र कानूनमन्त्रीको प्रचण्डसंग छ्लफल

गृहमन्त्री र कानूनमन्त्रीको प्रचण्डसंग छ्लफल

साझा पोष्ट
आइतबार, भदौ २६ २०७९
  • images
    गृहमन्त्री र कानूनमन्त्रीको प्रचण्डसंग छ्लफल
    images
    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र कानूनमन्त्री गोविन्द शर्माले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड"संग भेटवार्ता गरेका छ्न । सरकारका दुई मन्त्रीले खुमलटार पुगेर सत्ता साझेदार दलका अध्यक्ष प्रचण्डलाई भेटेका हुन । भेटमा प्रतिनिधिसभाको कार्यकाल सकिनै लाग्दा दुबै सदनमा प्रक्रियामा रहेका विधेयक र निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोगबारे कसरी अघि बढ्ने भन्ने विषयमा छ्लफल भएको बताइएको छ  । त्यस्तै राजनीतिक दलहरुसंग सरकारले गरेका सहमति कार्यान्वयन गर्नेबारे पनि छलफल भएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार