सोमबार, वैशाख ३१ गते २०८१
Logo
सोमबार, वैशाख ३१ गते २०८१

मिटर ब्याज पीडितलाई प्रहरीले लाठी हान्यो

मिटर ब्याज पीडितलाई प्रहरीले लाठी हान्यो

साझा पोष्ट
सोमबार, भदौ २७ २०७९
  • images
    मिटर ब्याज पीडितलाई प्रहरीले लाठी हान्यो
    images
    काठमाडौं । प्रहरीले मिटर ब्याज पीडितको प्रदर्शनमाथि लाठी चार्ज गरेको छ ।पीडितले कीर्तिपुरमा गरेको प्रदर्शनमा प्रहरीले लाठी हानेको हो । कीर्तिपुरमा भेला भएर उनीहरूले ४१ दिनदेखि माइतीघरमा धर्ना दिंदै आएका छ्न ।यसैक्रममा उनीहरूले आज कीर्तिपुरमा प्रदर्शन गरेका थिए । तर प्रहरीले रोकेर लाठी हानेको छ । जसमा केही घाइते भएको बताइएको छ । प्रहरीले माइतीघरका लागि हिंडेका सबैलाई कीर्तिपुरमा रोकेको छ ।   सरकारले तीन दिन जुलुस नगर्न भनेकोले रोकेको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार