सोमबार, वैशाख ३१ गते २०८१
Logo
सोमबार, वैशाख ३१ गते २०८१

सभामुख सापकोटा र चिनियाँ जनकंग्रेसका अध्यक्ष लीबिच भेटवार्ता

सभामुख सापकोटा र चिनियाँ जनकंग्रेसका अध्यक्ष लीबिच भेटवार्ता

साझा पोष्ट
सोमबार, भदौ २७ २०७९
  • images
    सभामुख सापकोटा र चिनियाँ जनकंग्रेसका अध्यक्ष लीबिच भेटवार्ता
    images
    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुबिच भेटवार्ता भएको छ । सापकोटा र लीबिच संसद भवन नयाँ बानेश्वरमा शिष्टाचार भेट भएको हो । भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको छ । सभामुख सापकोटा निम्तोमा आएका ली ले भोलि मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संग भेट्नेछ्न ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार