मंगलबार, जेठ १ गते २०८१
Logo
मंगलबार, जेठ १ गते २०८१

चिनियाँ सभामुखले भक्तपुर दरबार क्षेत्र अवलोकन गरे

चिनियाँ सभामुखले भक्तपुर दरबार क्षेत्र अवलोकन गरे

साझा पोष्ट
बुधबार, भदौ २९ २०७९
  • images
    चिनियाँ सभामुखले भक्तपुर दरबार क्षेत्र अवलोकन गरे
    images
    काठमाडौं । चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका छ्न । चिनियाँ टोली सहित ली भक्तपुर पुगेका थिए । उनको स्वागतमा त्यहाँ विभिन्न झांकी प्रस्तुत गरिएको थियो । लीलाई भक्तपुरका मेयर सुनील प्रजापति र नेमकिपा सांसद प्रेम सुवालले स्वागत गरे ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार