मंगलबार, जेठ १ गते २०८१
Logo
मंगलबार, जेठ १ गते २०८१

महाभियोग सिफारिस गर्नेबारे सत्ता गठबन्धन र एमालेबिच मतभेद

महाभियोग सिफारिस गर्नेबारे सत्ता गठबन्धन र एमालेबिच मतभेद

साझा पोष्ट
शनिबार, असोज १ २०७९
  • images
    महाभियोग सिफारिस गर्नेबारे सत्ता गठबन्धन र एमालेबिच मतभेद
    images
    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग सिफारिस गर्ने कि नगर्ने भन्ने विषयमा समितिभित्र मतभेद भएको छ । सत्ता गठबन्धन र एमालेका सांसदबिच विवाद भएको हो । एमालेले छानबिन नै पूरा नभएको र आधार नभएको मत राखेको छ भने सत्ता गठबन्धनले महाभियोगको आधार रहेको तर्क गरेको छ । अहिले प्रतिवेदनमा छलफल चलिरहेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार