मंगलबार, जेठ १ गते २०८१
Logo
मंगलबार, जेठ १ गते २०८१

चोलेन्द्रशमशेरलाई महाभियोग लगाउन सिफारिस,एमाले र लोसपाको फरक मत

चोलेन्द्रशमशेरलाई महाभियोग लगाउन सिफारिस,एमाले र लोसपाको फरक मत

साझा पोष्ट
शनिबार, असोज १ २०७९
  • images
    चोलेन्द्रशमशेरलाई महाभियोग लगाउन सिफारिस,एमाले र लोसपाको फरक मत
    images
    काठमाडौं । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउन सिफारिस गरेको छ । ११ सदस्यीय समितिले बहुमतका आधारमा महाभियोग सिफारिस गरेको हो । सत्ता गठबन्धनका ६ जनाले सिफारिस पारित गरे भने एमालेका ४ र लोसपाका एक गरी ५ जनाले फरक मत राखेका छन । एमालेका तर्फबाट विष्णु पौडेलले फरक मत राखे । पौडेलले छानबिन नै पूरा नभएकोले प्रतिवेदन मान्न नसकिने बताए । महाभियोग सिफारिस सहितको प्रतिवेदन सभामुख अग्नि सापकोटालाई बुझाइंदैछ । आजै रातिदेखि संसदको कार्यकाल सकिने भएपछी हतारमै प्रतिवेदन बुझाउन लागीएको हो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार