मंगलबार, जेठ १ गते २०८१
Logo
मंगलबार, जेठ १ गते २०८१

यी हुन चोलेन्द्रशमशेरमाथि महाभियोग लगाउनु पर्ने नौ कारण

यी हुन चोलेन्द्रशमशेरमाथि महाभियोग लगाउनु पर्ने नौ कारण

साझा पोष्ट
शनिबार, असोज १ २०७९
  • images
    यी हुन चोलेन्द्रशमशेरमाथि महाभियोग लगाउनु पर्ने नौ कारण
    images
    काठमाडौं । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउनु पर्ने नौ कारण सहितको प्रतिवेदन सभामुखलाई बुझाएको छ । शनिबार मध्यरातमा समितिले प्रतिबेदन सभामुख अग्नि सापकोटालाई बुझाएको हो । समितिले रन्जन कोइरालाको मुद्दामा सजाय घटाएर कानूनको गम्भीर उल्लंघन गरेको, केपी ओली प्रधानमन्त्री हुंदा छलफल गर्ने गरेको,संवैधानिक नियुक्ति सम्बन्धी मुद्दा सुनुवाइमा नलगेर आचार संहिता उल्लंघन गरेकोले महाभियोग लगाउनु पर्ने सिफारिस गरेको छ । यी हुन समितिले अघि सारेका नौ कारण

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार