मंगलबार, जेठ १ गते २०८१
Logo
मंगलबार, जेठ १ गते २०८१

 माओवादी केन्द्रको पादधिकारी बैठक जारी

 माओवादी केन्द्रको पादधिकारी बैठक जारी

साझा पोष्ट
शनिबार, असोज १ २०७९
  • images
     माओवादी केन्द्रको पादधिकारी बैठक जारी
    images
    काठमाडौं । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ। पार्टी मुख्यालय पेरिसडाँडाँमा बसेको बैठकले संघ र प्रदेशसभाका लागि समानुपातिक तर्फका उम्मेदवारको नाम तय गर्ने बताइएको छ। निर्वाचन आयोगले भोलिसम्म समानुपातिकतर्फको सूचि बुझाइसक्नुपर्ने समय तोकेको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार