मंगलबार, जेठ १ गते २०८१
Logo
मंगलबार, जेठ १ गते २०८१

९९८ जना विभूषित हुने (नामावली सहित)

९९८ जना विभूषित हुने (नामावली सहित)

साझा पोष्ट
आइतबार, असोज २ २०७९
  • images
    ९९८ जना विभूषित हुने (नामावली सहित)
    images
    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् । संविधान दिवसको अवसर पारेर सरकारले आज विभूषित हुनेहरूको नामावली सार्वजनिक गरेको हो । यो पटक नेपाल रत्न स्वर्गीय पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त प्रदान गर्ने सरकारले घोषणा गरेको छ । यस्तै राष्ट्र गौरव स्वर्गीय जीवराज न्यौपाने, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष र सत्यमोहन जोशीलाई प्रदान गरिने भएको छ । हेर्नुहाेस् नामवली  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार