आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त

नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त

काठमाडौं । नेपालका लागि अमेरिकाको राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन् । अमेरिकी उपविदेशमन्त्री वेन्डी आर शर्मनले थम्पसनलाइ शुक्रबार  शपथ गराएकी हुन्।उनी र्यान्डी बेरीको स्थानमा आउन लागेका हुन् ।

साझा पोष्ट
शनिबार, असोज १५ २०७९
  • images
    नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त
    images

     काठमाडौं । नेपालका लागि अमेरिकाको राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन् । अमेरिकी उपविदेशमन्त्री वेन्डी आर शर्मनले थम्पसनलाइ शुक्रबार  शपथ गराएकी हुन्।


    images
    images

    उनी र्यान्डी बेरीको स्थानमा आउन लागेका हुन् । काठमाडौं स्थित अमेरिकी दूतावासका अनुसार नव नियुक्त राजदुत थम्प्सन केही दिनमा काठमाडौं आउने छन् । 

    दक्षिण एसिया मामिलाका जानकार मानिएका थम्प्सन केही सातामा कार्यभार सम्हाल्न नेपाल आउनेछ्न्। हालका अमेरिकी राजदूत र्यान्डी बेरी नामिबियाका लागि राजदूत नियुक्त भइसकेका छ्न्।

    ‘२५ वर्ष भन्दा बढी विदेश सेवामा, खासगरी एसिया एसियाको अनुभव सम्हालेका थम्पसनले दुई देशका जनताको हितमा अमेरिका९नेपाल सम्बन्ध थप विस्तार गर्नेछ्न’, अमेरिकी विदेश मन्त्रालयले ट्वीटरमा भनेको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार