आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

चिवाभन्ज्याङ पुगेर जंगे पिलरमा ओलीले फहराए राष्ट्रिय झण्डा (तस्बिरहरु)

चिवाभन्ज्याङ पुगेर जंगे पिलरमा ओलीले फहराए राष्ट्रिय झण्डा (तस्बिरहरु)

साझा पोष्ट
आइतबार, पुस १ २०८०
  • images
    चिवाभन्ज्याङ पुगेर जंगे पिलरमा ओलीले फहराए राष्ट्रिय झण्डा (तस्बिरहरु)
    images

    काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको सिक्किमसँग जोडिएको पाँचथरको चिवाभञ्ज्याङको जंगे पिलरमा नेपालको राष्ट्रिय झन्डा फहराएका छन्। 


    images
    images

    यसअघि मंसिर १४ गते ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा फहराएरै यो अभियानको थालनी गरेका थिए र आज अन्तिम उनले भारतसँगको सीमा क्षेत्र पाँचथरको चिवाभञ्ज्याङमा नेपालको राष्ट्रिय झन्डा फहराएका हुन् । 


    एमालेको संकल्प यात्रा आज समापन हुँदैछ। यसअघि एमाले नेता कार्यकर्ताहरुले चिवाभन्ज्याङको जंगे पिलरमा झण्डा फहराएका थिए।

    मध्य पहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न भन्दै एमाले अध्यक्ष ओलीको नेतृत्वमा नेताहरु खटिएका छन् । 

    kp-oli-jhanda_1.jpeg

    kp_oli_jhanda_2.jpeg
    kp-oli-jhanda_3.jpeg
    kp-oli-jhanda_4.jpeg

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार