आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद, झण्डै २६ करोड जरिवाना

लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद, झण्डै २६ करोड जरिवाना

साझा पोष्ट
आइतबार, वैशाख १६ २०८१
  • images
    लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद, झण्डै २६ करोड जरिवाना
    images

    काठमाडौं । सम्पत्ति शुद्धीकरणको  मुद्दामा दोषी ठहर नेपाल ईन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर कुमार न्यौपानेलाई तीन वर्ष कैद र करिब २६ करोड रुपैयाँ जरिवाना भएको छ ।


    images
    images

    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीश रामबहादुर थापाको इजलासले आइतबार सजाय निर्धारण गर्दै न्यौपानेलाई १२ करोड ८४ लाख ८७ हजार ९५५ रुपैयाँ बिगो भराउने पनि फैसला गरेको छ ।

    इजलासले बिगोको दोब्बर २५ करोड ६९ लाख ७५ हजार ९११ रुपैयाँ जरिवाना हुने सजाय सुनाएको हो ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार