आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

ओलीले गरे शालीनदी पुगेर श्रीस्वस्थानीको पूजा (तस्बिरहरु)

ओलीले गरे शालीनदी पुगेर श्रीस्वस्थानीको पूजा (तस्बिरहरु)

साझा पोष्ट
आइतबार, माघ २८ २०८०
  • images
    ओलीले गरे शालीनदी पुगेर श्रीस्वस्थानीको पूजा  (तस्बिरहरु)
    images

    काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँको साँखु स्थित शालीनदी पुगेर श्रीस्वस्थानी तथा माधवनारायणको पूजा अर्चना गरेका छन् ।


    images
    images

    आइतबार धर्मपत्नी राधिका शाक्यसहित साँखु शालीनदी पुगेका अध्यक्ष ओलीले श्रीस्वस्थानी र माधवनारायणको मन्दिरमा पूजा गरेका हुन् । ओलीले झन्डै आधा घण्टा पूजा गर्नुका साथै शालीनदी मेलाको अवलोकन गरे ।  

    अध्यक्ष ओलीलाई शंखरापुरको ऐतिहासिकता, धार्मिकस्थल तथा शालीनदीको बारेमा श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी गराएका थिए । 

    oli_shalinadi_2.jpg
    oli_sali_nadi.jpg
    oli_shali_nadi_4.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार