आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

भुर्तेलले लिए नेपालका लागि चौथो विकेट

भुर्तेलले लिए नेपालका लागि चौथो विकेट

साझा पोष्ट
आइतबार, वैशाख १६ २०८१
  • images
    भुर्तेलले लिए नेपालका लागि चौथो विकेट
    images

     काठमाडौं ।  नेपालले वेष्ट इण्डिजको चौथो विकेट लिएको छ ।


    images
    images

    कुशल भुर्तेलले केसी कार्टीलाई कप्तान रोहितकुमार पौडेलबाट क्याच गराएका हुन् । भुर्तेलको व्यक्तिगत यो दोस्रो विकेट हो । स्पिनिरहरुमार्फत नेपालले दबाब बनाईरहेको छ । सागर ढकालले दुई विकेट लिएका छन् ।पाहुना टोलीले ताजा अवस्थामा १७ ओभर खेल्दै ११३ रन बनाएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार