आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

कीर्तिपुरमा क्रिकेट क्रेज र खुशी (तस्बिरहरु)

कीर्तिपुरमा क्रिकेट क्रेज र खुशी (तस्बिरहरु)

साझा पोष्ट
शनिबार, फागुन १९ २०८०
  • images
    कीर्तिपुरमा क्रिकेट क्रेज र खुशी (तस्बिरहरु)
    images

    काठमाडौं । हारेर बाहिरिने वा फाइनल प्रवेशका लागि जित्ने भन्ने निर्णायक अवस्थामा रहेको खेलमा नेपालले नेदरल्याण्ड्समाथि शानदार जित निकालेर फाइनल प्रवेश गर्यो ।


    images
    images

    मैदानभित्र ११ जना खेलाडि डटिरहेका थिए र उनीहरुको हौसला बढाउन दर्शकले खेलेको भूमिका पनि कम महत्वपर्ण थिएन, त्यसैले त भनिन्छ दर्शकलाई ट्वेल्थ प्लेयर ।

    आज हजारौं क्रिकेट प्रेमी कीर्तिपुर पुगेर आफ्नो टिमलाई आँट भरोसा दिँदै उत्साह भरिरहे । 
    हेर्नुहोस् तस्बिरहरु :

    kirtipur_fagun19_5.jpg

     

    kirtipur_1_fagun19.jpg

     

    kirtipur_fagun_19_4.jpg
    kirtipur_faun_19_3.jpg
    kirtipur_fagun_19_7.jpg

    तस्बिर: क्यान 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार