मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

सेनामा भर्ति भएका नेपालीलाई करार रद्द गर्न रूसले अनुमति दियो :परराष्ट्रमन्त्री

सेनामा भर्ति भएका नेपालीलाई करार रद्द गर्न रूसले अनुमति दियो :परराष्ट्रमन्त्री

साझा पोष्ट
सोमबार, चैत ५ २०८०
  • images
    सेनामा भर्ति भएका नेपालीलाई करार रद्द गर्न रूसले अनुमति दियो :परराष्ट्रमन्त्री
    images

    काठमाडौं । रुसले आफ्नो सेनामा भर्ना भएकाहरू नेपालीलाई करार रद्द गर्न सैद्धान्तिक सहमति दिएको उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

    images
    images

    सोमबार संसदमा बोल्दै परराष्ट्रमन्त्री श्रेष्ठले यो जानकारी दिएका हुन ।,तर यसको मोडालिटी भने तय हुन बाँकी छ ।

    images
    images

    ‘रुसी विदेश मन्त्रालयले सेनामा भर्ना भएका नेपालीमध्ये घर फर्किन चाहनेलाई करार रद्द गर्ने बारे आफ्नो सैद्धान्तिक सहमति रहेको जानकारी गराएको छ । उनले भने , तर, त्यसको मोडालिटी तय हुन बाँकी छ । यसबारे मस्कोस्थित नेपाली राजदूतावासले निरन्तर फलो गरिरहेको छ ।’

    प्रतिक्रिया हरु
    थप समाचार