मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

सुनकोशीमा बेपत्ता ३ बालबालिका खोज्न गोताखोर परिचालन

सुनकोशीमा बेपत्ता ३ बालबालिका खोज्न गोताखोर परिचालन

साझा पोष्ट
सोमबार, चैत १२ २०८०
  • images
    सुनकोशीमा बेपत्ता ३ बालबालिका खोज्न गोताखोर परिचालन
    images

    काठमाडौं ।  होली खेलेर नुहाउन सुनकोसी नदीमा जाँदा बेपत्ता भएका ३ जना बालबालिका खोज्दन सोमवार विहानैदेखि सशस्त्र प्रहरीको गोताखोर टिम परिचालन गरिएको छ ।

    images
    images

    उदयपुरको त्रियुगा नगरपालिका १४ धाप्लाङघाटस्थित सुनकोसी नदीमा पौडी खेल्ने क्रममा आइतबार दिउँसो तीन बालबालिका बेपत्ता थिए ।

    images
    images

    आइतबार अबेरसम्म खोजी गरिएकोमा नभेटेपछि आज बिहानबाट पुन: खोजी सुरू गरिएको हो ।साउनेबाट कोसीमा पौडी खेल्न गएका रुद्रबहादुर मगरकी छोरी १२ वर्षीया रेखा मगर, केदार मगरको ९ वर्षीय छोरा रिदम मगर र मेहरमान मगरको १२ वर्षीय छोरा लोकबहादुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । केही बालबालिकालाई भने हिजै जीवित उद्धार गरिएको थियो ।

    प्रतिक्रिया हरु
    थप समाचार