मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

पूर्वन्यायाधीश भुवन गिरीकी पत्नीले सर्वोच्चको इजलासमै विष पिइन्

पूर्वन्यायाधीश भुवन गिरीकी पत्नीले सर्वोच्चको इजलासमै विष पिइन्

साझा पोष्ट
बुधबार, चैत २१ २०८०
  • images
    पूर्वन्यायाधीश भुवन गिरीकी पत्नीले सर्वोच्चको इजलासमै विष पिइन्
    images

    काठमाडौं । पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले सर्वोच्च अदालतको इजलासमै विष सेवन गरेकी छन्। आरतीले मुद्दाको बहस चल्दाचल्दै विष सेवन गरेकी हुन्। 

    images
    images

    सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चल्दै गर्दा उनले विष सेवन गरेको बताइएको छ ।

    images
    images

    हाल उनको वीर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको र अहिले उनी स्थिर र बोल्न नसक्ने अवस्थामा रहेकी बताइएको छ ।

     

    प्रतिक्रिया हरु
    थप समाचार