मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

गायक राजेश पायल राई पक्राउ, मदिरा सेवन गरेर होहल्ला गरेको आरोप

गायक राजेश पायल राई पक्राउ, मदिरा सेवन गरेर होहल्ला गरेको आरोप

साझा पोष्ट
बिहीबार , चैत २२ २०८०
  • images
    गायक राजेश पायल राई पक्राउ, मदिरा सेवन गरेर होहल्ला गरेको आरोप
    images

    काठमाडौं । गायक राजेशपायल राईसहित ३ जना पक्राउ परेका छन् । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा उनीहरुलाई गएराति पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले बताए । 

    images
    images

     मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी राजेश पायल राई सहित तीन जनालाई प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको छ । 

    images
    images

    गएराति काठमाडौं उपत्यकाभरबाट १७२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुमध्ये धेरैजसोलाई आफन्तको जिम्मा लगाइएको छ ।गायक राईलाई पनि आफन्तको जिम्मा लगाउने प्रहरीको तयारी छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार