बुधबार, वैशाख १९ गते २०८१
Logo
बुधबार, वैशाख १९ गते २०८१

राष्ट्रिय सभा सदस्यमा डा.अन्जान शाक्य मनोनित

राष्ट्रिय सभा सदस्यमा डा.अन्जान शाक्य मनोनित

साझा पोष्ट
बिहीबार , वैशाख ६ २०८१
  • images
    राष्ट्रिय सभा सदस्यमा डा.अन्जान शाक्य मनोनित
    images

    काठमाडौं । राष्ट्रिय सभा सदस्यमा डा. अन्जान शाक्य मनोनीत भएकी छन् ।मन्त्रिपरिषद्को सिफारिसका आधारमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले शाक्यलाई मनोनीत गरेका हुन् ।


    images
    images

    ३० चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई मनोनीतका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । ५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ ।

    एमाले विदेश विभाग सदस्य शाक्य इजरायलका लागि पूर्वनेपाली राजदूतसमेत हुन् । उनी एमाले अध्यक्ष केपी ओलीको विश्वासपात्र हुन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार