बुधबार, वैशाख १९ गते २०८१
Logo
बुधबार, वैशाख १९ गते २०८१

एन्फा उपाध्यक्ष दावा लामा छुटे

एन्फा उपाध्यक्ष दावा लामा छुटे

साझा पोष्ट
बिहीबार , वैशाख ६ २०८१
  • images
    एन्फा उपाध्यक्ष दावा लामा छुटे
    images

    काठमाडौं। लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्।


    images
    images

    काठमाडौं जिल्ला अदालतले बिहीबार लामालाई छाडेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई बुधबार पक्राउ गरेको थियो।

    लामालाई ५ वर्ष कैद सजाय भएको र ४ वर्षभन्दा बढी कैद भुक्तान हुन बाँकी रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो।  लामाले स्टे अर्डर भएको प्रमाण प्रस्तुत गरेकोले पुनरावेदनको विषयलाई लिएर अदालतले छाडेको बुझिएको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार