बिहीबार , वैशाख २० गते २०८१
Logo
बिहीबार , वैशाख २० गते २०८१

युएईविरुद्ध नेपालको खराब ब्याटिङ, दियो १२० रनको लक्ष्य

युएईविरुद्ध नेपालको खराब ब्याटिङ, दियो १२० रनको लक्ष्य

साझा पोष्ट
शुक्रबार, वैशाख ७ २०८१
  • images
    युएईविरुद्ध नेपालको खराब ब्याटिङ, दियो १२० रनको लक्ष्य
    images

    काठमाडौं । नेपालले एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईलाई १२० रनको सामान्य लक्ष्य दिएको छ । नेपालले निकै खराब ब्याटिङ गर्यो । ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनायो ।


    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार