बिहीबार , वैशाख २० गते २०८१
Logo
बिहीबार , वैशाख २० गते २०८१

त्रिभुवन विमानस्थलबाट झन्डै १ किलो सुन बरामद

त्रिभुवन विमानस्थलबाट झन्डै १ किलो सुन बरामद

साझा पोष्ट
शुक्रबार, वैशाख ७ २०८१
  • images
    त्रिभुवन विमानस्थलबाट झन्डै १ किलो सुन बरामद
    images

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद भएको छ । भारतीय महिला सहिना प्रभिनले प्लाष्टिकभित्र राखेर कालाे टेपले बरेर साथमा ल्याएको सुन बरामद भएको हो । शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको बताइएको छ ।


    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार