बिहीबार , वैशाख २० गते २०८१
Logo
बिहीबार , वैशाख २० गते २०८१

दीपेश पुन धरौटीमा रिहा, सुप्रिम सहकारीका अध्यक्ष थुनामा

दीपेश पुन धरौटीमा रिहा, सुप्रिम सहकारीका अध्यक्ष थुनामा

साझा पोष्ट
शुक्रबार, वैशाख ७ २०८१
  • images
    दीपेश पुन धरौटीमा रिहा, सुप्रिम सहकारीका अध्यक्ष थुनामा
    images

    बुटवल । सुप्रिम सहकारी ठगीमा जोडिएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन रिहा भएका छन्।  उनलाई जिल्ला अदालत रुपन्देहीले धरौटीमा रिहा गरेको हो।   न्यायाधीश डा. श्रीप्रसाद उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउन र दीपेशसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।  दीपेशसँग ४ लाख, नविन अछामीसँग १० लाख, लिला चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, निता थापा मगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख धरौटीको माग गरिएको अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए। 


    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार