शुक्रबार, वैशाख २१ गते २०८१
Logo
शुक्रबार, वैशाख २१ गते २०८१

चोभार डाँडामा आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते

चोभार डाँडामा आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते

साझा पोष्ट
शनिबार, वैशाख ८ २०८१
  • images
    चोभार डाँडामा आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
    images

    काठमाडौं । काठमाडौं कीर्तिपुरस्थित चोभार डाँडामा भएको आगो निभाउन गएको दमकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। अपपरिचित व्यक्तिले जंगलमा आगो लगाएपछि निभाउने जाने क्रममा दमकल (वरुण यन्त्र) पल्टिएको हो। 


    images
    images

    प्रहरी वृत्त कीर्तिपुरले पनि दुर्घटनाको पुष्टि गर्दै महानगरपालिकाकै दमकल भएको जानकारी दिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार