मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

कतारका राजालाई राष्ट्रपतिले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने

कतारका राजालाई राष्ट्रपतिले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने

साझा पोष्ट
सोमबार, वैशाख १० २०८१
  • images
    कतारका राजालाई राष्ट्रपतिले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने
    images

    काठमाडौं । कतारका राजा शेख तामिम विन हमद अल थानी नेपाल आउँदा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन् । त्रिभुवन विमानस्थलमा राष्ट्रपतिले कतारी राजालाई स्वागत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    images
    images

    मंगलबार नेपाल भ्रमणमा आउने कतारी राजा साँझ ५ः३५ मा काठमाडौं ओर्लने छन् । उनलाई विमानस्थलमै पुगेर राष्ट्रपति पौडेलले स्वागत गर्ने तय भएको हो । कतारी राजा नेपाल आउँदा भोलि सरकारले सार्वजनिक बिदा दिएको छ । कतारी राजा पहिलो पटक नेपाल आउँछैन् । 

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार