आइतबार, वैशाख २३ गते २०८१
Logo
आइतबार, वैशाख २३ गते २०८१

धनुषाको औरहीमा झडप, अश्रुग्यास प्रहार

धनुषाको औरहीमा झडप, अश्रुग्यास प्रहार

साझा पोष्ट
बिहीबार , वैशाख १३ २०८१
  • images
    धनुषाको औरहीमा झडप, अश्रुग्यास प्रहार
    images

    जनकपुरधाम । धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।  प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच  उत्पन्न विवादमा झडप भएको हो । 


    images
    images

    एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा झडप भएको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणमा लिन ७ सेल अश्रुग्यास प्रहार  गर्नु परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । 

    प्रतिक्रिया हरु
    थप समाचार