शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

आज पनि सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिन पाएनन, प्रदेश सभा बैठक स्थगित

आज पनि सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिन पाएनन, प्रदेश सभा बैठक स्थगित

साझा पोष्ट
शनिबार, वैशाख २२ २०८१
  • images
    आज पनि सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिन पाएनन, प्रदेश सभा बैठक स्थगित
    images

    काठमाडौं । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै शनिबार साँझ साढे ५ बजे बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि भन्दै अनिश्चितकाललाई स्थगित गरेको हो ।

    images
    images
    images

    सत्तारूढ नेकपा एमालेले मुख्यमन्त्री सोडारीले सल्लाह बिना विश्वासको मत लिन हतार गरेको भन्दै तत्काल सम्भव नहुने अडान लिएपछि शुक्रबार पनि प्रदेश सभाको बैठक स्थगित गर्दै  शनिबार लिने तयारी थियो । शनिवार पनि एमालेको अडानकै कारण स्थगन भएको हो । 

    images
    images

    तर एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र  प्रमुख सचेतक नेतृत्वसँग सल्लाह गर्ने भन्दै काठमाडौं हिडेपछि प्रदेशसभा बैठक  अनिश्चितकाललाई सारिएको हो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार