२०८३, कात्तिक ७ गते

शुक्रबार, कात्तिक ७ गते २०८३

शुक्रबार, कात्तिक ७ गते २०८३

पहिरोमा परी संखुवासभामा एकै घरमा दुईजनाको मृत्यु, एक गम्भीर घाइते

पहिरोमा परी संखुवासभामा एकै घरमा दुईजनाको मृत्यु, एक गम्भीर घाइते

साझा पोष्ट
मंगलबार, साउन १ २०८१
  • images
    images
    पहिरोमा परी संखुवासभामा एकै घरमा दुईजनाको मृत्यु, एक गम्भीर घाइते

    किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ।


    images


    पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिए। 


    पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए।

    ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएका छन्।उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए। -रासस

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार