२०८३, कात्तिक ५ गते

बुधबार, कात्तिक ५ गते २०८३

बुधबार, कात्तिक ५ गते २०८३

इटहरीको सेन्टर प्लाजामा आगाे लाग्याे

इटहरीको सेन्टर प्लाजामा आगाे लाग्याे

साझा पोष्ट
बुधबार, चैत १३ २०८१
  • images
    images
    इटहरीको सेन्टर प्लाजामा आगाे लाग्याे

    काठमाडौं । सुनसरीको इटहरीमा रहेका सेन्टर प्लाजामा आगलागी भएको छ ।


    images

    इटहरीको मुख्य चोकमा रहेको सेन्टर प्लाजामा बुधबार बिहान साढे ९ बजेदेखि आगो लागेको हो । प्लाजामा रहेको होटलको बरन्डामा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

    इटहरी उपमहानगरपालिकाको दुई वटा दमकलले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । 

    आगलागीको कारणबारे खुलेको छैन ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार