२०८३, असोज २३ गते

शुक्रबार, असोज २३ गते २०८३

शुक्रबार, असोज २३ गते २०८३

रास्वपा सचिवालय बैठक बस्दै, जालान त बालेन शाह ?

रास्वपा सचिवालय बैठक बस्दै, जालान त बालेन शाह ?

साझा पोष्ट
आइतबार, वैशाख २० २०८३
  • images
    images
    रास्वपा सचिवालय बैठक बस्दै, जालान त बालेन शाह ?

    काठमाडौं ।  आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।


    images

    पार्टीका प्रवक्ता मनिष झाका अनुसार आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, घण्टीघर, वनस्थलीमा बैठक बस्न लागेको हो । बैठकमा वभिन्न समसामयिक विषयमा छलफल हुनेछ । 

    बैठकमा स्थानीय तह उम्मेदवार छनोट रुपरेखा– २०८३, महाधिवेशन कार्यविधि–२०८३, संसदीय दलको विधान संशोधनलगायत विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।

    सभापति रवि लामिछानेले सबै सचिवालय सदस्यलाई अनिवार्य उपस्थित हुन भनेका छन् । वरिष्ठ नेता भए पनि प्रधानमन्त्री वालेन्द्र शाह भने बैठकमा जाने गरेका छैनन् । 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार