२०८३, भदौ १ गते

सोमबार, भदौ १ गते २०८३

सोमबार, भदौ १ गते २०८३

पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीविरुद्ध भ्रष्टाचारको मुद्दा

पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीविरुद्ध भ्रष्टाचारको मुद्दा

साझा पोष्ट
बिहीबार , वैशाख २४ २०८३
  • images
    images
    पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीविरुद्ध भ्रष्टाचारको मुद्दा

    काठमाडौं । पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।


    images

    अख्तियार दुरुपयोग अनुसन्धानले तत्कालीन अर्थमन्त्री कार्की र सचिवसहित १४ जना विरुद्ध मुद्दा दायर भएको हो ।

    अख्तियारको दाबीमा ठेक्का सम्झौतामा भएको व्यवस्थाविपरीत ठेकेदारलाई राजश्व छुट दिएर उनीहरूले भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दर्ता भएको हो ।

    अख्तियारले सोही मुद्दामा पूर्व सचिवहरु शंकर अधिकारी,केबल भण्डारी,सुरेश आचार्यसहितलाई विपक्षी बनाएर बिगो दावी गरेको छ ।

    पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीसहित ४ पूर्व सचिवहरुबाट ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १ सय ६० रुपैयाँ बिगो दाबी गरिएको छ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार