२०८३, भदौ ७ गते

आइतबार, भदौ ७ गते २०८३

आइतबार, भदौ ७ गते २०८३

गाडीमै मुस्ताङ लागे प्रधानमन्त्री बालेन

गाडीमै मुस्ताङ लागे प्रधानमन्त्री बालेन

साझा पोष्ट
शनिबार, भदौ ६ २०८३
  • images
    images
    गाडीमै मुस्ताङ लागे प्रधानमन्त्री बालेन

    पोखरा, भदौ ६ ।  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पाेखराबाट गाडीमै मुस्ताङ प्रस्थान गरेका छन्। 


    images

    गएराति पोखरास्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बसेका उनी आफ्नो टोलीसहित सरकारी गाडीमा मुस्ताङ लागेका हुन् । 

    भ्रमण टोलीमा पर्यटनमन्त्री खड्गराज पौडेल 'गनेस' पनि छन्।

    यसअघि पोखराबाट चाहिँ उनी सेनाको हेलिकप्टरमा मुस्ताङ जाने कुरा थियो। तर आज बिहान उनी गाडीमै त्यसतर्फ लागेका हुन्। प्रधानमन्त्री बालेन शुक्रबार काठमाडौँबाट चढेको सरकारी गाडीमै मुस्ताङ  गएका छन्। 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार