२०८३, भदौ ७ गते

आइतबार, भदौ ७ गते २०८३

आइतबार, भदौ ७ गते २०८३

सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच १४ बुँदे सहमति

सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच १४ बुँदे सहमति

साझा पोष्ट
शनिबार, भदौ ६ २०८३
  • images
    images
    सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच १४ बुँदे सहमति

    काठमाडौं,भदौ ६ । काठमाडौँ । नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ बीच १४ बुँदे सहमति भएको छ । सहमति भएसँगै महाअभियानले  धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैदेखि अन्त्य गर्ने निर्णय गरेको छ ।


    images

    काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पुल्चोकमा धर्नामा रहेका महाअभियानका प्रतिनिधि र सरकारले गठन गरेको वार्ता टोलीबीच भएको गहन छलफलपछि सहमति पत्रमा हस्ताक्षर भएको हो ।

    सहमति पत्रमा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लीलाधर सुवेदी र महाअभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बोहोरा क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

     

    durga1.jpg
    durga2.jpg

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार