२०८३, असोज २० गते

मंगलबार, असोज २० गते २०८३

मंगलबार, असोज २० गते २०८३

प्रधानमन्त्रीको बालेनको कटाक्ष: धन्न खुलामञ्च राम्रो बनाइएछ,पार्टीले गाली गर्न पाएका छन

प्रधानमन्त्रीको बालेनको कटाक्ष: धन्न खुलामञ्च राम्रो बनाइएछ,पार्टीले गाली गर्न पाएका छन

साझा पोष्ट
आइतबार, असोज १८ २०८३
  • images
    images
    प्रधानमन्त्रीको बालेनको कटाक्ष: धन्न खुलामञ्च राम्रो बनाइएछ,पार्टीले गाली गर्न पाएका छन

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले खुलामञ्चबारे धारणा राख्दै कटाक्ष गरेका छन् । आइतबार साँझ उनले खुलामञ्चबारे फेसबुक स्टाटसमार्फत्  टिप्पणी सार्वजनिक गरेका हुन् । 

    images

    उनले लेखेका छन, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् ।’

    खुलामञ्चमा आजमात्रै कांग्रेसले आफ्नो १५ औं महाधिवेशनको उद्घाटन सत्र आयोजना गरेको थियो, जहाँ सभापति गगन थापाले खुलामञ्चबार बोल्दै प्रधानमन्त्रीले संसदलाई बन्द राखेको बनाउँदै खुला बनाउन कटाक्ष गरेका थिए ।

    लामो समय बन्द भएको खुलामञ्चमा पछिल्लो समय राजनीतिक तथा अन्य सभाहरू गर्न रोक लगाइएको थियो ।

    प्रधानमन्त्री शाह काठमाडौंको मेयर हुँदा खुलामञ्चलाई स्तरोन्नती गर्नका लागि भन्दै बन्द गरिएको थियो ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार