२०८३, असोज २० गते

मंगलबार, असोज २० गते २०८३

मंगलबार, असोज २० गते २०८३

कोकोले दिए कांग्रेस महामन्त्रीमा उम्मेदवारी ?

कोकोले दिए कांग्रेस महामन्त्रीमा उम्मेदवारी ?

साझा पोष्ट
मंगलबार, असोज २० २०८३
  • images
    images
    कोकोले दिए कांग्रेस महामन्त्रीमा उम्मेदवारी ?

    काठमाडौं, असोज २० । नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा अहिलेसम्म ७ जनाले महामन्त्रीमा उम्मेदवारी दर्ता गरेका छन ।


    images

    अहिलेसम्म प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन डिना उपाध्याय, शंकर तिवारी, सन्तोष उपाध्यायाले उम्मेदवारी दर्ता गरेका छन् ।

    ६ बजेसम्म उम्मेदवारी दर्ता भएकोले बढ्ने अनुमान छ । 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार