२०८३, असोज २० गते

मंगलबार, असोज २० गते २०८३

मंगलबार, असोज २० गते २०८३

सर्वोच्च अदालतमा चार जना न्यायाधीश सिफारिश

सर्वोच्च अदालतमा चार जना न्यायाधीश सिफारिश

साझा पोष्ट
मंगलबार, असोज २० २०८३
  • images
    images
    सर्वोच्च अदालतमा चार जना न्यायाधीश सिफारिश

    काठमाडौं, असोज २० । सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिश भएका छन्। 


    images

    मंगलबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश गरेको हो। 

    सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश भएकाहरूमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन्। 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार