२०८३, असोज २० गते

मंगलबार, असोज २० गते २०८३

मंगलबार, असोज २० गते २०८३

दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

साझा पोष्ट
मंगलबार, असोज २० २०८३
  • images
    images
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

    काठमाडौं, असोज २० । यस वर्षको दशैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।


    images

    विजया दशमीका दिन बिहान ८: ४९ बजे देवी विसर्जनको साइत छ । टीका लगाउँदा लगाइमाग्ने पश्चिम दिशा फर्किनुपर्ने  समितिले जनाएको छ । 
    असोज २५ गते आइतबार नवरात्रारम्भ तथा घटस्थापना परेको छ । घटस्थापनाको शुभसाइत बिहान ११ः४७ बजे छ । 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार