२०८३, असोज २४ गते

शनिबार, असोज २४ गते २०८३

शनिबार, असोज २४ गते २०८३

बुढानीलकण्ठबाट २२ किलाे सुन बरामद

बुढानीलकण्ठबाट २२ किलाे सुन बरामद

साझा पोष्ट
बिहीबार , असोज २२ २०८३
  • images
    images
    बुढानीलकण्ठबाट २२ किलाे सुन बरामद

    काठमाडौं, असोज २२ । काठमाडौंको  बुढानीलकण्ठबाट प्रहरीले २२ केजी सुन बरामद गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार दिउँसो उक्त सुन बरामद गरेको हो। 


    images

    त्यो मध्ये केही  गहना रहेको अनुसन्धान कार्यालय स्रोतले जनाएको छ। सुनसहित केही व्यक्ति पनि पक्राउ परेका छन् । 
    यसबारे जानकारी दिन अनुसन्धान कार्यालयले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार