२०८३, असोज २७ गते

मंगलबार, असोज २७ गते २०८३

मंगलबार, असोज २७ गते २०८३

कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै

कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै

साझा पोष्ट
मंगलबार, असोज २७ २०८३
  • images
    images
    कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै

    काठमाडौं, असोज २७ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत विभिन्न पदहरुको मतगणना जारी छ । खुला सहमहामन्त्री पदको मतगणनामा रामहरि खतिवडाको अग्रता कायमै छ । उनलाई अजयबाबु शिवाकोटीले पछ्याइरहेका छन् ।

    images

    सहमहामन्त्री खुल्ला (२ सिट)
    गणना भएको मतः ५,०८९
    १. रामहरि खतिवडा–२,१७८
    २. अजयबाबु सिवाकोटी–१,५५६
    ३. डिल्लिराम सुवेदी–१,३३०
    ४.देवेन्द्र राज कडेल–१,०१२
    ५. राजीव ढुंगाना–९०१
    ६. विकास कोइराला–८१५
    ७. अमृत कुमार अर्याल–६६६
    ८. रमेश प्रसाद धमला–५८०
    ९. विमलराज क्षेत्री–१९६

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार