२०८३, असोज २८ गते

बुधबार, असोज २८ गते २०८३

बुधबार, असोज २८ गते २०८३

भारतको बिहारमा डुंगा पल्टिँदा १३ बालबालिकाको मृत्यु

भारतको बिहारमा डुंगा पल्टिँदा १३ बालबालिकाको मृत्यु

साझा पोष्ट
बुधबार, असोज २८ २०८३
  • images
    images
    भारतको बिहारमा डुंगा पल्टिँदा १३ बालबालिकाको मृत्यु

    काठमाडौं, असोज २८ । भारतको बिहारमा गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १३ बालबालिकाको मृत्यु भएको छ ।
     वैशाली जिल्लाको राघोपुर क्षेत्रमा मंगलबार राति भएको दुर्घटनामा डुंगामा सवार सात जनाको उद्धार गरिएको बीबीसीले जनाएको छ । 


    images

    स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा दुर्घटना भएको हो । वैशालीकी जिल्ला अधिकारी वर्षा सिंहका अनुसार उद्धारका क्रममा उद्धारका क्रममा १३ जनाको शव फेला परेको हो । 
    घाईतेलाई अस्पताल पठाइएको छ । डुंगामा सवार सबै बालबालिकाको उमेर १५ वर्ष वा सोभन्दा कम रहेको उनले बताइन् ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार