काठमाडौं, असोज २४ । भारतका चर्चित युट्युबर ध्रुव राठी पक्राउ परेका छन् ।
ककरोच जनता पार्टीको विरोध आह्वानका बीच शनिबार बिहान चर्चित युट्युबर राठीलाई प्रहरीले हिरासतमा लिएको हो।
गुरुग्राम प्रहरीले उनलाई हिरासतमा लिएको पुष्टि गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।



