२०८३, असोज २८ गते

बुधबार, असोज २८ गते २०८३

बुधबार, असोज २८ गते २०८३

युवातर्फ सचिन तिमल्सेना सर्वाधिक मत पाएर कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

युवातर्फ सचिन तिमल्सेना सर्वाधिक मत पाएर कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

साझा पोष्ट
मंगलबार, असोज २७ २०८३
  • images
    images
    युवातर्फ सचिन तिमल्सेना सर्वाधिक मत पाएर कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

    काठमाडौं, असोज २७ । नेपाली कांग्रेसको ३५ वर्षमुनिको युवातर्फ केन्द्रीय सदस्यमा सचिन तिमल्सेना सर्वाधिक मत पाएर निर्वाचित भएका छन् । उनले ३ हजार १ सय ५६ मत पाएका छन्  ।  अरु १४ जना पनि ३५ वर्ष मुनिको कोटामा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । 
    यी हुन निर्वाचित हुनेहरु :
    सचिन तिमिल्सेना ३१५६
    २ ई. अभिषेक आत्रेय २,८१४
    ३ शुशील भट्ट २,७६३
    ४ डा. आयुस बगाले २,५७५
    ५ आदर्श मल्ल २,५६०
    ६ ई. रोशन बस्नेत २,२७०
    ७ ई. शैलेश मिश्र २,१३२
    ८ सौगात थापा २,०१२
    ९ उषा सापकोटा १,६७०
    १० विजय गुरुङ १,४६२
    ११ मदन राज उपाध्याय १,४४६
    १२ विनोद राज जोशी १,३९६
    १३ भुपेन्द्र सिंह थेवे १३८२
    १४ श्यामराज ओझा १,३६७
    १५ यज्ञशिव राई १,३६२


    images

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार