२०८३, कात्तिक १९ गते

बुधबार, कात्तिक १९ गते २०८३

बुधबार, कात्तिक १९ गते २०८३

भारत,चीन,अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

भारत,चीन,अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

साझा पोष्ट
बुधबार, असोज २८ २०८३
  • images
    भारत,चीन,अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन
    images

    काठमाडौं, असोज २८ । सरकारले चीन, भारत,अमेरिका, बेलायत र जर्मनीका लागि सिफारिस गरेका राजदूतको नाम अनुमोदन भएको छ । बुधबार बसेको संसदीय  सुनुवाई समितिको बैठकले ती देशका लागि सिफारिस नाम अनुमोदन गरेको हो ।


    images

    समितिले भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याण शर्मा अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जबरा र  जर्मनीका लागि सरु जोशीलगायतको नाम अनुमोदन गरेको हो । 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार