२०८३, कात्तिक ४ गते

मंगलबार, कात्तिक ४ गते २०८३

मंगलबार, कात्तिक ४ गते २०८३

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

साझा पोष्ट
आइतबार, कात्तिक २ २०८३
  • images
    images
    पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

    काठमाडौं,कात्तिक १ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।


    images

    मुटुसँग सम्बन्धित समस्याका कारण खनाल आइतबार ह्याम्स अस्पतालमा भर्ना भएका हुन्।

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेतासमेत रहेका खनाललाई मुटुसँग सम्बन्धित समस्या देखिएको र अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ। 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार